जनार्दन शर्माले भने ‘शिक्षकका माग पूरा नहुनुमा पछिल्ला तीन सरकार जिम्मेवार’
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले शिक्षकहरूको माग पूरा नहुनुमा पछिल्ला तीन सरकार जिम्मेवार रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा लिएर बोल्दै उनले यस्तो...