चोलेन्द्रको बयान भोलिसम्म सक्ने समितिकाे तयारी
काठमाडौँ । संसद्को महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान भोलि (सोमबार) सम्म सक्ने तयारी गरेको छ। सिफारिस समितिमा रहेका नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्माले आज र भोलि राणाको...