सर्वोच्च बारका पदाधिकारीसँग प्रधानन्यायाधीशको छलफल जारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सर्वोच्च बारका पदाधिकारीसँग प्रधानन्यायाधीशको छलफल जारी


१८ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र सर्वोच्च बारका पदाधिकारीबी छलफल चलिरहेको छ। संवैधानिक इजलास गठन सम्बन्धमा न्यायिक नेतृत्वमाथि नै प्रश्न उठेपछि प्रधानन्यायाधीश जबराले बारका पदाधिकारीहरुसँग छलफल गर्न लागेका हुन् ।

प्रधानन्यायाधीश राणाले दुई न्यायाधीशका विषयमा प्रश्न उठेपछि इजलासमा रहेका चार न्यायाधीशसँग सोमबार पनि छलफल गरेका थिए । न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको सहभागितालाई लिएर कानुन व्यवसायीहरुले इजलासमै प्रश्न उठाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस