झपट बोहरालाई भीम रावलको विकल्प बन्ने चुनौती, यस्तो छ उनको प्रतिक्रिया !
काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलको अछाम-१ बाट प्रतिनिधिसभा सदस्यमा सर्वसम्मत सिफारिस भएका थिए । तर अध्यक्ष केपी शर्मा ओलीले उनलाई टिकट दिएनन्, बरु नेकपा माओवादी केन्द्रबाट प्रवेश गरेका झपट...