ललितपुरको चिडियाखानामा अब ‘कञ्चन’ हिउँचितुवा अवलोकन गर्न पाइने
काठमाडौँ । ललितपुरको जावलाखेलस्थित चिडियाखानामा अब हिउँचितुवा पनि अवलोकन गर्न पाइने भएको छ । झण्डै एक वर्ष अघि मोरङको उर्लाबारी नगरपालिकामा फेला परेको हिउँ चितुवालाई आजदेखि चिडियाखानामा अवलोकनका लागि राखिएको...