महाधिवेशनका लागि एकीकृत समाजवादीद्वारा चन्दा सङ्कलन सुरु
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आगामी १६ देखि २० असारसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि आर्थिक सङ्कलन सुरु गरेको छ । महाधिवेशनका लागि आवश्यक पर्ने खर्च जुटाउनका लागि पार्टीले आर्थिक सङ्कलन...