गोरखापत्र संस्थानको सल्लाहकारमा रामकृष्ण अधिकारी नियुक्त
काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको व्यवस्थापन, आर्थिक एवम् प्रिन्टिङ सल्लाहकारमा रामकृष्ण अधिकारीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोटको सुर्यगढी गाउँपालिाका दुई स्थायी घर भएका अधिकारीलाई गोरखापत्र संस्थान...