मन्त्रिपरिषद् निर्णय : गोरखापत्रको महाप्रबन्धकमा ऐरी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मन्त्रिपरिषद् निर्णय : गोरखापत्रको महाप्रबन्धकमा ऐरी


१७ चैत्र २०७८, बिहिबार


काठमाडौँ । गोरखापत्र संस्थानको महाप्रबन्धकमा लाल ऐरी नियुक्त भएका छन् ।

आज (बिहीबार) बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले पत्रकार ऐरीलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कान्तिपुर टेलिभिजनमा कार्यरत ऐरी नेपाल प्रेस युनियनका सुदूरपश्चिम संयोजक हुन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस