मनसुनजन्य विपद्बाट तुलनात्मक रूपमा क्षति कम हुनु पूर्व तयारीको नतिजा हो : गृह मन्त्री लेखक
काठमाडौँ । गृह मन्त्री रमेश लेखकले मनसुनजन्य विपद्बाट तुलनात्मक रूपमा क्षति कम हुनु पूर्व तयारीको नतिजा भएको बताएका छन् । राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आइतबारको बैठकमा...