चिकित्सक उपरीक्षक पदमा चार जनाको बढुवा सिफारिस
काठमाडौँ। नेपाल प्रहरीको प्राविधिक प्रहरी समूहअन्तर्गत स्वास्थ्य उपसमूह, चिकित्सक सेवाका चिकित्सक उपरीक्षक पदमा चार जनाको बढुवा सिफारिस गरिएको छ। गृह मन्त्रालय, बढुवा समितिको आज बसेको बैठकले प्रहरी अस्पताल र सम्बन्धित...