सहकारीको रकम अपचलन गरेर विदेश भागेकालाई स्वदेश फर्काउन गृह मन्त्रीलाई निर्देशन
काठमाडौँ । सहकारी छानबिन विशेष समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भएर विदेशमा रहेकाहरूलाई स्वदेश फर्काउन गृह मन्त्रीलाई निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले गृह मन्त्री रमेश...