गर्भवतीका लागि नि:शुल्क एम्बुलेन्स सेवा
सर्लाही । जिल्लाको विकट लालबन्दी नगरपालिका-१४ निवासी जमुनी बललाई यही वैशाख ४ गते झिसमिसेमा प्रसूति व्यथा लाग्यो । उनका परिवारले जनप्रतिनिधिमार्फत नगर अस्पतालमा सम्पर्क गरे। अस्पतालबाट तत्काल उनको निवासमा एम्बुलेन्स...