आफ्नै दलका सांसदमाथि अनुसन्धान गर्न तामाङको माग, भनिन्-‘गलतलाई गलत भन्न छोड्नु हुँदैन’
काठमाडौँ । सांसद आशिका तामाङले गर्भवती प्रेमिकालाई बिचल्लीमा पारेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्कीमाथि अनुसन्धान गर्न माग गरेकी छन् । सामाजिक सञ्जालमार्फत महिला विदेशी होस् चाहे...