सचिवहरूद्वारा रिपोर्ट कार्ड प्रस्तुत
काठमाडौँ । प्रधानमन्त्री कार्यालयका सचिव गणेशप्रसाद पाण्डेले गत वर्षको तुलनामा अहिले आर्थिक परिसूचकहरूमा राम्रो सुधार आएको बताएका छन्। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनबारे रिपोर्ट...