शिक्षक महासंघको आन्दोलनप्रति १५ संघ-संगठनले जनाए ऐक्यबद्धता
काठमाडौँ । १५ वटा शिक्षक संघ-संगठनहरूले नेपाल शिक्षक महासंघको काठमाडौँ केन्द्रित आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल...