नेकपा एसका उपमहासचिव तुलाधरलाई पितृ शोक
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा बागमती प्रदेश कमिटी इन्चार्ज गङ्गालाल तुलाधरलाई पितृ शोक परेको छ । उपमहासचिव तुलाधरका पिता रामबहादुरको पाटन अस्पतालमा उपचारका क्रममा ९७ वर्षको उमेरमा निधन भएको...