२५ फाल्गुन २०८०, शुक्रबार
व्युरोक्रेसीबारे सांसदहरूको बुझाई-कानून नहुँदा पुरानै ढर्राबाट चले
काठमाडौँ । विभिन्न दलका सांसदहरूले समयमा कानून दिन नसक्दा कर्मचारीतन्त्र (व्युरोक्रेसी) पुरानै ढर्राबाट चलेको बताएका छन् । प्रशासन डटकमसँग कुराकानी गर्दै उनीहरूले समयमा कानून दिन नसक्नुमा सांसदहरूको पनि गल्ती भएको...