लोकतान्त्रिक व्यवस्थाले मात्र खेलाडीको हित हुन्छ’ उपप्रधानमन्त्री सिंह
काठमाडौँ । उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले लोकतान्त्रिक व्यवस्थामा मात्रै खेलाडीहरूको हित हुने बताएका छन् । यल सितोरियो कराते डोद्वारा आज नेपाल कराते एकेडेमी सातदोबाटो ललितपुरमा आयोजित प्रथम...