वेष्ट इण्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीमा थपिए ४ खेलाडी  « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

वेष्ट इण्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीमा थपिए ४ खेलाडी 


१४ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । वेष्ट इण्डिज ‘ए’विरुद्ध पाँच म्याचको टी-२० सिरिज खेल्ने नेपाली टोलीमा चार सदस्य थपिएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार विनोद भण्डारी, सागर ढकाल, कमल सिंह ऐरी र लोकेश बमलाई टिममा थप गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस