काँग्रेसको क्रियाशील सदस्यता कुनै तहमा रोकिएको भेटिए केन्द्रले हस्तक्षेप गर्ने
काठमाडौँ । नेपाली काँग्रेसको क्रियाशील सदस्यताको कुनै संरचनाले रोकेर राखेको भेटिए केन्द्रले हस्तक्षेप गर्ने भएको छ । सदस्यता व्यवस्थापन समितिको आज बसेको बैठकले सदस्यता फारम रोकेर राख्ने प्रवृत्तिलाई रोक्ने निर्णय...