हिमालय एयरलाइन्सका तीन क्याबिन-क्रु कारबाहीमा
काठमाडौँ । हवाई उडान भइरहेका बेलामा टिकटक भिडियो बनाइरहेका तीन जना क्याबिन-क्रु कारवाहीमा परेका छन्। बिहीबार हिमालय एयरलाइन्सका काठमाडौँ-दोहा रुटमा उडानमा रहेको एच९-५६३ उडान नंको जहाजमा पाकिस्तानको एयरस्पेसमाथि उडिरहेको समयमा...