कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
काठमाडौँ । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा भएका छन् । सरकारी वकिलको कार्यालय, काठमाडौँले सोमबार मुद्दा नचलाउने निर्णय गरे लगत्तै अधिकारी रिहा भएका हुन्...