भारतीय सेनाद्धारा नेपाली सेनालाई एक लाख मात्रा खोप उपहार
काठमाडौँ । भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको एकलाख मात्रा खोप उपहार स्वरुप प्रदान गरेको छ । नेपाली सेनाको प्रधान कार्यालयमा आज आयोजित एक सङ्क्षिप्त कार्यक्रममा गोरखा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट...