कूटनीतिक राहदानी दुरुपयोगमा खानेपानी सचिव आचार्यसहित ३ जनालाई कारबाही गर्न अख्तियारलाई पत्र
काठमाडौँ । कूटनीतिक राहदानी दुरुपयोगमा दोषी देखिएको भन्दै खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यलाई कारबाहीको सिफारिस भएको छ । राष्ट्रिय सतर्कता केन्द्रले यसै साता अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेख्दै कूटनीतिक...