चाडपर्वको समयमा काला बजारी गर्ने जो कोहीलाई सरकारले नछोड्ने मुख्यसचिव अर्यालको चेतावनी
काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले चाडपर्वको समयमा काला बजारी गर्ने कसैलाई पनि नछोड्ने चेतावनी दिएका छन्। शुक्रबार काठमाडौँमा आयोजित ‘बजारको सुशासनमा देखिएको चुनौती र हाम्रो दायित्व’ विषयक कार्यक्रममा...