बेनी-जोमसोम-कोरोला सडक खण्ड : कालोपत्र जारी
मुस्ताङ । बहुचर्चित बेनी-जोमसोम-कोरोला सडक खण्डअन्तर्गत थासाङ गाउँपालिका-२ खन्तिगाउँदेखि घरपझोङ गाउँपालिका-३ र ४ जोमसोम काठे पुलसम्म कालोपत्र गर्ने काम जारी रहेको छ । गौरी-पार्वती/कोसी एन्ड न्यौपाने जेभीले सो काम सम्पन्न...