रविको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्छौँ : कास्की प्रहरी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कानून अनुसार कारबाही हुने प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले विज्ञप्ति जारी गर्दै साइबर...