‘सशस्त्र प्रहरी बललाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाऔँ’
काठमाडौँ । सांसदहरुले सशस्त्र प्रहरी बललाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने गरी कानुन निर्माण हुनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा सशस्त्र प्रहरी बल, नेपाल विधेयक २०८१ माथिको छलफलका...