कृषि मन्त्रालयका कर्मचारी ११ दिनदेखि धर्नामा
काठमाडौँ । विगत ११ दिनदेखि कृषि मन्त्रालयका कर्मचारीहरू धर्नामा रहेका छन् । मन्त्रालय प्राङ्गणमा कृषि समूहका प्राविधिक कर्मचारीहरु समायोजन पछि बढुवा नभएको भन्दै धर्नामा बसेका हुन् । उनीहरुले हरेक दिनजसो...