सामूहिक बलात्कार आरोपमा कर्मचारी सहित ३ जना पक्राउ
काठमाडौँ। रुपन्देहीको कोटहीमाई गाउँपालिकाकी एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक कर्मचारी सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिकामा कार्यरत कर्मचारी मनोहर चौधरी, मुकेश चौधरी...