विपद् प्रभावित क्षेत्रमा खाद्यान्न आपूर्तिमा तीव्रता दिने, अत्यावश्यक बाहेक कर्मचारीको काज तथा बिदामा रोक
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मुलुकभर भएको भारी वर्षा, बाढी, पहिरो र डुबानबाट प्रभावित क्षेत्रहरूमा खाद्यान्न आपूर्तिलाई तीव्रता दिने भएको छ । आइतबार मन्त्रालयमा मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा...