उपत्यकाका नदीहरूमा पानीको बहाव वृद्धि गर्नेबारे विज्ञहरूसँग छलफल, बोरिङ गर्न सुझाव
काठमाडौँ । उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती लगायतका नदीहरूमा पानीको बहाव वृद्धि गर्नेबारे विज्ञहरूसँग छलफल गरेका छन् । उपप्रधानमन्त्री सिंहले मंगलबार मन्त्रालयमा विज्ञहरूसँग छलफल...