करारका कर्मचारी हटाउन पोखरा महानगरलाई बाटो खुल्यो
काठमाडौँ। करारका कर्मचारी हटाउन पोखरा महानगरपालिकालाई बाटो खुलेको छ । उच्च अदालत पोखराको बिहीबारको आदेशपछि पोखरा महानगरलाई यसअघिको निर्णयअनुसार करारमा राखिएका कर्मचारी हटाउन बाटो खुलेको हो । गत २८ मंसिरमा...