Logo २ माघ २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पशुपति धर्मशाला प्रकरण: यस्तो छ महानगरविरुद्ध उच्च अदालतको आदेश


२६ पुस २०८१, शुक्रबार


काठमाडौँ । पशुपति धर्मशाला प्रकरणमा काठमाडौँ महानगरपालिकाविरुद्ध उच्च अदालतले अर्को आदेश दिएको छ । उच्च अदालत पाटनले धर्मशालामा रहेका सबै व्यावसायिक क्रियाकलापलाई सञ्चालन गर्न दिन अन्तरिम आदेश दिएको हो । 

एसीएन ट्राभल्स एण्ड टुर्सले काठमाडौँ महानगरपालिकाविरुद्ध दायर गरेको मुद्दामा अदालतले यस्तो आदेश सुनाएको हो । यसअघि सोही अदालतले मारवाडी सेवा समितिलाई पशुपति गौशाला धर्मशाला सञ्चालनमा अवरोध नपुर्‍याउन अन्तरिम आदेश दिएको थियो । 

हेर्नुहोस् उच्चको आदेश :

Tags :
प्रतिक्रिया दिनुहोस