२५ कार्तिक २०७९, शुक्रबार
आजबाट हलमा बलिउड चलचित्र ‘उचाइ’
काठमाडौँ । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारदेखि बलिउड चलचित्र ‘उचाइ’ प्रदर्शनमा आएको छ । ४ मंसिरको निर्वाचनका कारण यो समय कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा नआएपछि ‘उचाइ’ले नेपालमा सिंगल रिलिजका...