ई-हाजिरी यथाशीघ्र लागू गर्न मातहतका निकायलाई मन्त्री यादवको निर्देशन
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले मन्त्रालय अन्तर्गतका सबै निकाय र कार्यालयलाई यथाशीघ्र ई-हाजिरी अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा केही समयअघि ई-हाजिरीको प्रारम्भ गरिएको भए पनि...