आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा होल्डिङलाई २ लाख ५० हजार जरिवाना
काठमाडौँ । ललितपुर महानगरपालिका-३, झम्सिखेलस्थित अदोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएपछि २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। परिकारमा साङ्ला भेटिएको उजुरीपछि गरिएको आकस्मिक बजार अनुगमनका क्रममा म्याद गुज्रिएका...