२६ फाल्गुन २०७९, शुक्रबार
लगानी कोषद्वारा चार संस्थालाई आर्थिक सहयोग
काठमाडौँ । नागरिक लगानी कोषले चारवटा संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ । ३३औँ वार्षिकोत्सवको अवसरमा कोषले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत कुल सात लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको...