गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट
सरकारले अर्थतन्त्रमा कुनै सङ्कट छैन भनिरहँदा, केन्द्रीय बैंकले अर्थतन्त्रको स्वास्थ्य ठिकठाक रहेको आँकडा सार्वजनिक गरिरहँदा गरिखाने र हुँदा खाने वर्ग भने बाँच्नै धौ–धौ हुने अवस्थामा पुग्न थालेका छन् । काठमाडौँ...