कोरोना भाइरस : दोलखामा सेनाका पृतनापतिको सम्पर्कमा आएका सबैको आरडीटी परीक्षण गरिने
काठमाडौं । नेपाली सेनाका पृतना पतिलाई कोरोना संक्रमण देखिएपछि दोलखामा उनको सम्पर्कमा आएका सबैको आरडीटी परीक्षण गरिने भएको छ । शनिवार नेपाली सेनाका मध्यपूर्वी पृतनापतिलाई कोरोना संक्रमणको पुष्टि भएको थियो...