प्रधानमन्त्रीले केही गरौँ भन्ने इच्छाशक्तिका साथ काम गरिरहनुभएको छ : प्रभु साह
काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकका लागि केही गरौँ भन्ने इच्छा शक्तिका साथ काम गरिरहेको बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित आम जनता पार्टी...