आजियाटा कम्पनी म्यानमारबाट पनि बाहिरियो
काठमाडौँ । मलेसियाको टेलिकम अपरेटर कम्पनी आजियाटा ग्रुपले म्यानमारको टेलिकममा रहेको लगानी बेचेर बाहिरिने घोषणा गरेको छ । आजियाटाले ‘एडोटको म्यानमार’मा रहेको १५० मिलियन डलरमा सम्पूर्ण टेलको टावरको स्वामित्व बेचेर...