२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा कर्फ्यु आदेश: अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह

अ+ अ-

झापा । जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले कर्फ्यु आदेश जारी गरेका छन्।

जेन जेड नेतृत्वको आन्दोलन सकिएपश्चात् केही अराजक तत्त्वहरूले सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाटको प्रयास गरेकाले जिल्लामा शान्ति र सुव्यवस्था कायम राख्न कर्फ्यु लागू गरिएको हो। आज बिहानदेखि साँझ ५ बजे सम्म कडा रूपमा लागू हुने यस कर्फ्युमा सर्वसाधारणका लागि अत्यावश्यक दैनिक उपभोग्य वस्तु खरिद गर्नका लागि मात्र साँझ ५ बजे देखि ७ बजेसम्म केही छुट दिइएको छ।

अत्यावश्यक सामान खरिद गर्न आवश्यक पर्ने व्यक्तिहरूलाई मात्र उक्त समयमा घरबाहिर निस्कन अनुमति दिइएको छ। साथै, आज साँझ ७ बजेपछि भोलि भाद्र २७ गते बिहान ६ बजेसम्म पुनः कडाइका साथ कर्फ्यु लागू रहने जनाइएको छ। कर्फ्युको अवधिमा अत्यावश्यक काम नपरे घरबाहिर ननिस्कन र यदि अनिवार्य काम परेमा सुरक्षा निकायसँग सम्पर्क गरी अनुमति लिएर मात्रै निस्कन अनुरोध गरिएको छ।