दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई दियो २१३ रनको लक्ष्य
काठमाडौँ । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई २१३ रनको लक्ष्य दिएको छ । बिहीबार कोलकातास्थित इडेन गार्डेनमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले ४९.४ ओभरमा...