सम्पत्ति विवरण कहिले सार्वजनिक हुन्छ ? भन्दै प्रधानमन्त्रीलाई असिम शाहको प्रश्न
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नभएको विषय संसद्मा उठाएका छन् । ‘आजकल टिकटकहरूसँग अलिकति व्यस्त हुनुहुन्छ । यही व्यस्तताले एउटा काम बिर्सनु...