गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता अनन्त लुइँटेलले आइतबार थापाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए । ...