नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
काठमाडौँ । अर्थ मन्त्रालयले नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले कोषको कार्यकारी निर्देशकमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो । कोषको कार्यकारी...