अरनिको पाँडेलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । बुधबार नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेकोमा बिहीबार अदालतमा हाजिर गराएको...