गृहमन्त्री र अमेरिकी राजदूतबिच भेटवार्ता
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीबीच भेटवार्ता भएको छ । बुधवार (आज) सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री र राजदूतबिच भेटवार्ता भएको हो । भेटमा गृहमन्त्रीले...