विद्यालयमा अभिभावकको सहभागिता गराउन नसक्नु राजनीतिक असफलता : गगन थापा
काठमाडौँ । काँग्रेस महामन्त्री गगनकुमार थापाले सामुदायिक विद्यालयमा अभिभावकको सहभागिता गराउन नसक्नु राजनीतिक असफलता भएको बताएका छन्। सामुदायिक विद्यालय व्यवस्था समिति महासंघको स्थापना दिवसको अवसरमा काठमाडौंमा आइतबार भएको एक कार्यक्रममा...